
धनकुटाका वरिष्ठ अगज पत्रकार विष्णुमान श्रेष्ठका धर्मपत्नी तथा धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष बिप्लपमान श्रेष्ठ,यूवा व्यावसायी बिपुलमान श्रेष्ठ र समाजसेवी निलु श्रेष्ठकी माता विद्या श्रेष्ठको आज निधन भएको छ ।
धनकुटाका विरष्ठ अगज पत्रकार विष्णुमान श्रेष्ठका धर्मपत्नी तथा धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष बिप्लपमान श्रेष्ठ,यूवा व्यावसायी बिपुलमान श्रेष्ठ र समाजसेवी निलु श्रेष्ठकी माता विद्या श्रेष्ठको आज दिउसो ७१ बर्षको उमेरमा निधन भएको नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटाका पत्रकारह?ले उहा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन । लामो समय देखी अश्वस्थ्य भई उपचार गराईरहनुकी समाजसेवी विद्या श्रेष्ठको बुधबार उहाकै निवास धनकुटा ७ हुलाकटोलमा निधन भएको थियो ।