
एजेन्सी,
केही समययता कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लगाएपछि रेष्टुरेण्ट जानेहरुलाई अब धेरै मिस भएको हुनसक्छ, त्यहाँको खाना । कतिले त बियर र अन्य मदिराजन्य पदार्थको पनि अभाव महशुस गरिरहेका हुनसक्छन् ।
युरोपमा चाहि अब विस्तारै रेष्टुरेन्ट खुल्न थालेका छन् । त्यस्तै, चेक रिपब्लिकमा पनि सोमबारबाट रेष्टुरेन्टहरु खुल्न थालेका छन् । अनि यही खुसीमा त्यहाँको एक मदिरा उत्पादक कम्पनीले चाहि यसलाई खुसीको साथ मनाउने विचार गरेको छ । यो कम्पनीले अब रेष्टुरेन्टमा उनीहरुको एक बियर अर्डर गर्नेलाई अर्को एक बोतल बियर फ्रि दिने योजना ल्याएको छ ।
https://www.youtube.com/watch?v=uzAHU4j5_FE&t=6s