समाचारस्थानीय

युवा नेता मुकेशद्वारा सडक निर्माण कार्यको थालनी

धरान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश) ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् । करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने शर्सत अनुदानबाट २५ लाख बिनियोजन भएको थियोे ।


शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button