समाचारस्वास्थ्य

कोरोना संक्रमितको संखया ४२५ जना थपियो ,संक्रमितको संख्या ५७६० पुग्यो

काठमाण्डौं ,

कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आईतबार (आज) थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै ५ हजार ७ सय ६० पुगेको हो । जसमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमण नेपालका ७३ जिल्लामा फैलिएको छ नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

 

https://www.youtube.com/watch?v=R85LNwUYFrI&t=248s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button