समाचारस्वास्थ्य

५ सय ९३ जना कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या एघार हजार नाघ्यो

काठमाण्डौं,

नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा ५ सय ९३ जनामा संक्रमण देखा परेपछि कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको बताएका छन् । शुक्रबार (आज) सम्म संक्रमित डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ जना पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button