समाचारसमाज

धनकुटा उद्योग बाणिज्य संघको अगुवाईमा सरसफाई

धनकुटा,

धनकुटा उद्योग बाणिज्य संघको अगुवाईमा सडक सरसफाई भएको छ । डा.राम प्रसाद पोखरेल आखा अस्पताल, बाणिज्य संघ र धनकुटा नगरपालिका वडा नं.६ को कार्यालय जाने सडक वरीपरी सल्लेरी क्षेत्र आसपासमासफसफाई गरेको हो ।
वरख गण सल्लेरी व्यारेकका गणपती कर्णेल भगवानमान सिंह थापामगरको सहयोगमा बाािणज्य संघले बरख गण सल्लेरी व्यारेकका नेपाली सेना नगरपालिका सरसफाई कर्मचारीहरु र संघका पदाधिकारी तथ सदस्यहरु तथा कर्मचारीहरुको टिमले साउन ९ गते शुक्राबार सरफाई गरिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button