समाचारसमाज

उदयपुरमा भरुवा बन्दुक पड्किएर एक जनाकोे ज्यान गयो

उदयपुर,

उदयपुरमा भरुवा बन्दुक पड्किएर १ जनाको ज्यान गएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका –५ जातेमा भरुवा बन्दुक पड्किएर स्थानीय विद्याराज राईको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमबहादुर दाहालका अनुसार आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा राईको घटना स्थलमै ज्यान गएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button