समाचारस्वास्थ्यहेडलार्इन

साउन ३१ गते फेरि धरानमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

धरान,

सुनसरीको धरानमा साउन ३१ गते शनिबार (आज) ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोटमा धरानका ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोजेटिभ रिपोट आउनेमा धरान ११ का ३९,४२ र ३६ वर्षीय ३ जना पुरुष रहेका छन् यस्तै धरान १६ का १ जना २३ वर्षीय पुरुष, धरान १३ का २८ वर्षीय पुरुषमा कोरोना देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । यस्तै धरान १ का १ जना २५ वर्षीय पुरुष , यस्तै धरान १९ का २६ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जनाएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको संख्या ७१ पुगेको छ । सङ्क्रमितहरू एन्फा क्वारेनटाइनको पनि हुन सक्ने बताइएको छ । पूर्ण विवरण आउन बाँकी रहेको प्रमुख मेहेताले बताए ।

https://www.youtube.com/watch?v=OBQAmNyl5pY&t=6s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button