समाचारस्थानीयहेडलार्इन

सुनसरीमा फेरि १७ जनामा कोरोना पोजेटिभ देखियो

धरान,

सुनसरीमा भाद्र ६ गते १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार शनिबार (आज) धरानमा ४ जना जसमा २ महिला २ पुरुष यस्तै इटहरीमा ८ जना जसमा ५ जना महिला र ३ पुरुष यस्तै दुहबीका १ जना पुरुष र गढी गाउँपालिकामा १ जना महिला र ३ जना पुरुष सहित ४ जना गरी जम्मा अहिले सम्ममा सुनसरीमा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भाद्र ६ गते शनिबार (आज) १७ जना कोरोना संक्रमित थपिए सँगै सुनसरीमा कोरोना सङ्क्रमितको संख्या ४ सय २७ पुगेको छ ।

https://www.youtube.com/watch?v=s_F-kEOdyRU&t=848s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button