समाचारसमाजस्थानीय

धरानका युवा प्रतिबन्धित औषधीसहित पक्राउ

धरान
धरानस् प्रतिबन्धित औषधीसहित धरानका एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान १० का २६ वर्षीय दिनेश खड्का प्रतिबन्धी औषधीसहित पक्राउ परेका हुन् । उनलाई आज बिहान ९ बजे धरान ६ पानबारीबाट पक्राउ गरेको प्रहरीको भनाई छ ।


खड्कका साथबाट प्रतिबन्धित औषधी सिटाडोल ३४४ क्याप्सुल र स्पास्पेन ३३३ क्याप्सुल बराद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाईएको पनि प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button