समाचारसूचना प्रबिधिहेडलार्इन

प्रेस चौतारीको नगर अध्यक्ष्यमा दाहाल

धरान,koshipost.com


प्रेस चौतारीको धरान उपमहानगर समितिमा रोशन दाहाल अध्यक्षमा चयन भएका छन । प्रेस चौतारीको तेस्रो धरान नगर सम्मेलनबाट दाहाल अध्यक्ष बनेको हो । आईतबार भएको प्रेस चौतारी धरान उप महानगर समितिको तेस्रो सम्मेलनबाट दाहालको अध्यक्ष्यतामा नयाँ कार्यसमिति गठन भएको छ ।


उपाध्यक्ष्यमा रमेश राई र मेरिना तुम्सा, सचिवमा सजोक बाबु दाहाल, सह सचिवमा सन्देश तिमिल्सिना र ललित राई, कोषाध्यक्ष्यमा देविका चाम्लिङ चयन भएका छन् । त्यस्तै अन्य सदस्यरुमा मौसमी कार्की, प्रतिक्षा विशुन्खे,अरुण राई, अनुपा राई,स्नेहा श्रेष्ठ र आईती माया तामाङ रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button