राजनीतिसमाचारहेडलार्इन

कांग्रेस संगठन विस्तार र सुदृढिकरण पहिलो प्राथमिकता ःक्षेत्रीय सभापतितामाङ

धरान,koshipost.com
बैशाख ३० गते हुनगईरहेको स्थानीयतहको निर्वाचनलाई लक्षितगर्दै नेपालीकांग्रेस धरान१६ जुर्मुराएको छ । कांग्रेसको १६ नं. वडा कार्यसमितिले टोल र वस्तीह?मा संगठन विस्तारको अभियानलाई तिव्रतादिएसंगै वडाका कांग्रेसीह? जुर्मुराएको हो ।वडाकार्यसमितिले हालसम्म७ वटा टोल समितिह? गठन गरिसकेको छ ।

पछिल्लो समय प्रतिक्षामार्गमा सरोज श्रेष्ठको सभापतित्वमा २९ सदस्यीय टोल समिति गठन गरेको छ । समितिमाउपसभापतिमइमान राई, सचिवकिर्तन राई, कोषाध्यक्ष सुनिताश्रेष्ठ, सदस्यह? जितु चोङवाङ, प्रमिलाश्रेष्ठ, मदन राई, सत्यहाङ राई, शान्ता राई, सरोज श्रेष्ठ, सुजातिमिल्सिनालिम्वु, अनिताश्रेष्ठ, साहिलश्रेष्ठ, सम्झनाश्रेष्ठ, खड्गबहादुर राई, ममताकुलुङ, रेखाखालिङ, राजेन्द्र देवान, पुजा सुब्बा, युवराजश्रेष्ठ, वुद्धकुमारी राई, अमृतालिम्वु, दिलमायालिम्वु, विमला राई, सोभित खतिवडा, जयबहादुर मादेन, सिता राई र दुर्गा गु?ङ रहेको छ ।


कार्यक्रमको प्रमुखअतिथि समेत रहेका सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले संगठन विस्तार र सुदृढिकरण हाम्रो पहिलो प्राथमिकता रहेको बताए । उनले विगतमा संगठन कम्जोर हुंदा स्थानीयतह, प्रदेश र संघको निर्वाचनमाकांग्रेस पछी परेकाले सुदृढ संगठननिर्माणका लागिअभियाननै सञ्चालन गरी विशेष जोड दिइएको उनले बताए ।


कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १(२) का सभापतिद्धय अनिलश्रेष्ठ र मुरारी भट्टराई, प्रदेश सम्मेलन सदस्यगोविन्द बस्नेत, धराननगर सचिवहिमालश्रेष्ठ, वडा उपसभापति मानबहादुर कालिकोटे, टोल सभापति सरोज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।


वडा सभापति किरण आचार्यको अध्यक्षतामार सचिवउमेश जिमीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सदस्यलोकमणि शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्र १(२)सदस्य मीना श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, नगर सचिव जितेन्द्र राई, नगर सहसचिव शिला बज्रचार्य, नेपाल महिला संघ नगर सभापति सुशिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button