राजनीतिसमाचारहेडलार्इन

धरान १६ नम्बर वडामा नेपाली कांग्रेसको प्यानल विजयी


धरान,koshipost.com
धरानको १६ नम्बर वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका उम्मेद्वार मुरारी भट्टराईले एमालेको उम्मेद्वारलाई ३२६ मतान्तरले हराउदै निवार्चित भएको हो । भट्टराईले २०४४ मत प्राप्त गरेका छन् । पराजित एमालेका उम्मेद्वार हिमाल कार्काीले १७१८ मत प्राप्त गरेर पराजित भएका छन् ।


वडामा खुल्ला महिला सदस्यमा निवार्चित शुशिला श्रेष्ठले १९०४ मत, दलित महिला सदस्यले १९१० मत प्राप्त गरेका छन् भने ख्ुल्ला सदस्यमा भिम लिम्बु १८२७ मत र मुकेश घिमिरेले १७६९ मत प्राप्त गरेर सदस्यमा विजयी भएका छन् ।

4

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button