समाचारसूचना प्रबिधिहेडलार्इन

प्रेस सेन्टर नेपालद्धारा ईटहरी उपमहानगरपालिकामा सुवास खत्रीको अध्यक्षतामा कार्य समिति गठन

ईटहरी,koshipost.com
प्रेस सेन्टर नेपालद्धारा ईटहरी उपमहानगरपालिकामा सुवास खत्रीको अध्यक्षतामा पालिका स्तरीय नयाँ कार्यसमिति गठन गरेको छ । सेन्टरले दोस्रो नगर सम्मेलनबाट सुबाश खत्रीको अध्यक्षतामा ११ सदस्य पदाधिकरीरहरुको सर्वसम्बतिले कार्यसमिति गठन गरेको हो ।


अध्यक्षमा सुबाश खत्री,उपादक्षमा सुहानी साह,सचिवमा मनिषा गुरुङ, सह सचिवमा रोहित साह,कोषाध्यक्षमा रुपा तामाङ र सदस्यहरुमा क्रमसस्सागर श्रेष्ठ ,गंगा कठायत,पुजना आचार्य,लक्ष्मी राई,आदर्श राई,आरती महतो चयन भएका छन् । नव गठित कार्यसमितिलाई सेन्टरका केन्द्र र जिल्लाका पदाधिकारीले शुभकामना दिएका थिए ।


नगर सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य श्रीसिशा राई अर्जुन शर्मा,राजन केडी,रीता मोक्तान, सुनसरी जिल्लाका अध्यक्ष तिर्थ कार्की सह सचिव मनोज निरौला, सदस्य भवानी चुडाल,बिनिता कटुवालको उपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button