X
कोशी पोष्ट

हाम्रोबारे

परिचय

कोशीपोष्ट डटकम (koshipost.com) रमाईलो पूर्व कोशी मिडिया प्रा.लि. द्वारा सञ्चालित एक अनलाइन समाचार पोर्टल हो, जसको संचालन धरान–१२, सुनसरी, कोशी प्रदेशबाट हुँदै आएको छ। हामी दैनिक रुपमा स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका समाचारहरू निष्पक्ष र भरपर्दो ढंगले पाठकसामु ल्याउने प्रयास गर्दछौं।

कोशी प्रदेशका घटनाक्रम, राजनीति, आर्थिक गतिविधि, खेलकुद तथा सामाजिक सरोकारका विषयवस्तुलाई प्राथमिकता दिँदै, हामी विश्वसनीय पत्रकारिताको मान्यतामा आधारित रहेर काम गर्दछौं।

कानूनी विवरण