महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए महामन्त्री शर्मा र नेता केसीले समेत हेल्थ डेस्कमा स्वास्थ जांच गराए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर वावाधाम ...

नेकपा एमाले, धरान उपमहानगर कमिटीको विस्तारित बैठक संगै प्रशिक्षण कार्यक्रम शुरु कोशी प्रदेश

नेकपा एमाले धरान उपमहानगरपालिका कमिटिीको बिस्तारित बैंठक संगै प्रशिक्षण कार्यक्रम धरानमा शुरु भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए । उपाध्यक्ष पाण्डेले कार्यक्रममा बोल्दै धरानमा नेकपा एमालेले नेतृत्व गुमाउनुका मुख्य कारणबारे ...

बन्द भएको ६ वर्षपछि भोजपुर– विराटनगर उडान सुचारु कोशी प्रदेश

भोजपुर÷उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुचारु भएको छ । उडान शुरु भएपछि यात्रुहरुमा उत्साह देखिएका छन् । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो । बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरप ...

श्रीमतीको शब घरभित्र छाडेर श्रीमान फरार कोशी प्रदेश

सुन्दरहरैचार /श्रीमतीको शव धर भित्र छाडेर श्रीमान फरार रहेका छन् । मोरङको सुन्दरहरैँचामा हत्या गरिएको अवस्थामा बिहीबार बिहान एक जना महिलाको शव फेला परेको थियो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घ ...

सुनुवार सेवा समाज प्रदेश १ समितिको ऐतिहासिक दोस्रो सम्मेलन यही वैशाख ८ गते धरानमा हुने कोशी प्रदेश

धरान/ सुनुवार सेवा समाज प्रदेश १ समितिको ऐतिहासिक दोस्रो सम्मेलन यही वैशाख ८ गते धरानमा हुने भएको छ । सुनुवार सेवा समाजले आइतबार पत्रकार सम्मेलन गर्दै बैशाख ८ गते धरान १० स्थित सैनिक भवनमा प्रदेश सम्मेलन हुने जानकारी दिएको हो । समाजकी अध्यक्ष एसा सुनुवारका अनुसार सैनिक भवनमा सम्मेलनको उद्घाटन अघि बि ...

एमालेको विजय जुलुस मनाएर फर्केको जीप दुर्घटना, १९ जना घाइते कोशी प्रदेश

इलाम /नेकपा एमालेको विजय जुलुस मनाएर फर्केको जिप दुघट्ना  भएको छ ।  इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्लायाँँटे बजार नजिक दुर्घटनामा परेको हो ।दुर्घटनामा परी १९ ...

बाह् वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला शुरु राष्ट्रपति पौडेलद्रारा उद्घाटन् कोशी प्रदेश

बाह् वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ ।  बाह्वर्षमा लाग्ने पिण्डेश्वार महाकुम्भ मेला उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । मेला उदघाटन् भएसंगै दर्शनार्थी भक्तजनहरुका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ । नेपालीकांग्रेस प्रतिनिधिसभा क्षेत्रीयकार्यसमिति, क्ष ...

बैशाख २३, २०८१
महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्त ...

बैशाख २३, २०८१
महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर् ...

बैशाख २३, २०८१
महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्त ...

चैत्र २९, २०८०
२४ औं बुढसुब्बा गोल्डकपको आय व्यय सार्वजनिक नेतृत्व फेरिएसंगै क्लबलाई मुनाफा

धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो ...