बाह् वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ ।  बाह्वर्षमा लाग्ने पिण्डेश्वार महाकुम्भ मेला उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । मेला उदघाटन् भएसंगै दर्शनार्थी भक्तजनहरुका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ । नेपालीकांग्रेस प्रतिनिधिसभा क्षेत्रीयकार्यसमिति, क्षेत्र नं. १, सुनसरीले धरानस्थितएतिहासिकपवित्रधार्मिक स्थल पिण्डेश्वार मन्दिर परिसरमाकांग्रेसको क्षेत्रीय स्वास्थ्यविभागको संयोजनमातथा नेपालीकांग्रेस प्रदेशसभा १(१), १(२), धराननगर, १४ नं. वडा र नेपालमहिला संघको क्षेत्र, प्रदेशसभा १(१), १(२), धराननगर कार्यसमिति, पिण्डेश्वर वावाधामव्यवस्थापन समिति र सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स, धरानको सहयोग एवम् अमर पोलिक्लिनिक धरान–१८ को प्राविधिक सहयोगमाएक महिने निःशुल्क हेल्थ डेस्क राखेको हो । 


महाकुम्भ मेलामा टाढाटाढावाट ठूलो संख्यामाभक्तजनह? आउने र विविधकारणले विरामी पर्न सक्ने भएकाले उनीह?को स्वास्थ्यलाई मध्यनजर गर्दै महाकुम्भ मेलाअविधिभर एक महिनासम्मनिःशुल्क हेल्थ डेस्क राखिएको कांग्रेस सुनसरी–१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । नेपालीकांग्रेसका नेतापूर्व केन्द्रीय सदस्य गु?राज घिमिरेले दर्शनार्थी भक्तजनह?को अचानक स्वास्थ्यमा समस्याआउन सक्ने अवस्था रहने हुंदा स्वास्थ्य सुविधा र स्वस्थ्य रहन मद्दत गर्ने जनचेतनामूलकपर्चा सहित स्वास्थ्यशिविर राखेर मानवीय सेवाको कार्य गरेको भन्दै हेल्थ डेस्कको खुलेर उच्चप्रशंसा गरेका छन् ।


हेल्थ डेस्क सु?वात गरेकै दिन १२३ जनादर्शनार्थी भक्तजनह?ले स्वास्थ्य परीक्षण गराएको नेपालीकांग्रेसका क्षेत्रीय स्वास्थ्यविभागप्रमुखशिखा चेम्जोङले बताईन । स्वस्थ्य परीक्षण गर्ने कार्यमावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकाचिकित्सक नर्स तथा स्वस्थ्यकर्मीह? समेत सहभागीभएकाथिए । दर्शनार्थी भक्तजनह?ले हामीह?को स्वास्थ्यप्रतिचिन्तित् भएर एक÷एकमहिनासम्म सञ्चालनहुने गरी हेल्थ डेस्क राखेर नेपालीकांग्रेसले साह«ै राम्रो कार्य गरेको बताएका छन् ।


हेल्थ डेस्क सञ्चालनतथाव्यवस्थापनमा नेपालीकांग्रेसका धराननगर उपसभापतितथा १८ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन), ३ नं. वडा अध्यक्षविद्याशाक्य, क्षेत्रीय सल्लाहकार तथाप्रदेश सम्मेलन सदस्यगोविन्द वस्नेत, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गु?ङ, नेपाल त?ण दल धराननगर अध्यक्ष रामकुमार तामाङ, क्षेत्रीय सदस्य सुमन श्रेष्ठ (तखाछे), कमल भट्टराई, विष्णुकुमारी श्रेष्ठ (सुन्दरी), मन्जु पौडेल लगायतले सहयोग गरेका थिए ।