काठमाडौँ / अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
विराटनगर ÷ टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोसित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गरेका छन् । आक्रोसित भिडले ढुं ...
विराटनगरर/मोरङको विराटनगरमा ग्राहकको हत्या आरोपमा होटल सञ्चालिका तालीदेवी पक्राउ परेकी छिन् । विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्ने ३५ वर्षीया त ...
बुटवल÷श्रीमती हत्या गरेको आरोपमा नेपाली सेनाका जवान पक्राउ परेका छन् । दाङमा श्रीमतीको हत्या आरोपमा सेनाका एक जवान पक्राउ परेको हो । आज बि ...
धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ ...
सुन्दरहरैचार /श्रीमतीको शव धर भित्र छाडेर श्रीमान फरार रहेका छन् । मोरङको सुन्दरहरैँचामा हत्या गरिएको अवस्थामा बिहीबार बिहान एक जना महिलाको शव फेला पर ...
इलाम /नेकपा एमालेको विजय जुलुस मनाएर फर्केको जिप दुघट्ना भएको छ । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाड ...
नयाँ दिल्ली/बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफला ...
Copyright © 2019/2026 / Koshipost.com / All Rights Reserved.