X
Showing २०१-२१० of ४६८ items.
जेठ २६, २०८२
शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगती गरेको भन्दै महोत्तरीमा पालिका अध्यक्ष पुरस्कृत

महोत्तरी / शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगती गरेको भन्दै गाउँपालिका अध्यक्ष पुुरस्कृत भएका छन् । मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गतका महोत्तरी गाउ ...

जेठ २५, २०८२
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु

काभ्रे / सुनकोशी नदीमा डुुबेर एक जनाको मृत्यु भएको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ स्थित चुखावेशीमा सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको ...

जेठ २५, २०८२
सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा फरार भएका अभियुक्त १६ वर्षपछि परे पक्राउ

सुुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिए ...

जेठ २५, २०८२
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । जी ...

जेठ २५, २०८२
नयाँ बजेटको पुरानै कथा, जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

काठमाण्डौंं/उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२र०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । य ...

जेठ २३, २०८२
कोहलपुर नगरपालिलका सरसफाइ बनाउन महत्वपूूर्ण भूमिका खेल्ने चन्द्रकला समान्ति

कोहलपुर/ कोहलपुर नगारपालिका सरसफाई बनाउन महत्वपूर्ण भुुमिका खेल्ने चन्द्रकला वि.क. समान्ति भएकी छिन् । सरसफाई हिरो सम्मान सामुदायिक स्तरमा रहि कोहलपुर ...

जेठ २३, २०८२
वि.पि.अस्पताल भित्रै म्याद गुज्रिएको खाना बिक्री, सरसफाइ छैन

धरान/ वि.पि कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका क्यान्टिनमा म्याद गुुज्रिएको खाना बिक्री गर्ने गरेको पाईएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ् ...

जेठ २२, २०८२
माधव नेपाल भ्रष्टाचारको मुद्दामा पक्राउ परे ‘सुशासन कि राजनीतिक प्रतिशोध ?’

काठमाडौँ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा पक्राउ गरेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा ...

जेठ २२, २०८२
प्रेमीले गर्भ बोकाएर छाडेपछि प्रेमीका ४ महिनाको गर्भ बोकेर न्यायका लागि संचारकर्मी र प्रहरीमा

सप्तरी/  प्रेमीले गर्भ बोकाएर छाडेपछि अहिले ४ महिनाको गर्भ बोकेर युुवती न्यायका लागि संचारकर्मी र प्रहरीमा पुुगेकी छिन् । केही समययता बिहेको प्रल ...

जेठ २२, २०८२
दुुई जलबिद्युुत् सहित संखुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

खाँदबारी / दुुई जलबिद्युत सहित संखुवासभामा पाँच वटा काठेपुल बगाएको छ । जिल्लाको भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको हो । बाढीले भोटखोल ...