X
Showing २४१-२५० of ४६८ items.
चैत ३, २०८१
धरानमा भएको तेस्रो गोर्खा ट्रेल ब्लेजरको उपाधि सरोज र पुष्पाले पाए

धरान / धरानमा भएको तेस्रो गोेर्खा टे«ल ब्लेजरको उपाधी सरोज लिम्बु र पुुष्पा शेर्माले पाएका छन् । तेस्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर  १० ...

चैत १, २०८१
गोर्खा सैनिकहरुको सम्मानमा चैत २ गते हुने गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिताको तयारी पुरा

धरान / बीर गोर्खा सैनिकहरुको सम्झना तथा सम्मानमा चैत्र २ गते शनिवार हुने तेस्रो संंस्करणको गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिताको तयारी पूरा भएको छ । आ ...

फागुन २८, २०८१
धनकुटाको साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस मनाए

धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस मनाएको छ । धनकुटाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका साँगुरीगढी गाउँपालिकाले नवौं स्थ ...

फागुन २६, २०८१
गणतन्त्रविरुद्ध अघि बढ्ने प्रतिगमनकारी तथा पुनरुत्थानवादीका कुकर्मको नाङ्गेझार पार्न आम जनसमुदायमा अपिल

काठमाडौँ / नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद् ...

फागुन २६, २०८१
नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृह सञ्चालनमा ल्याइयो , धरानमा ग्रामीण भिडियो एक्स(रे सेवा शुुरु )

धरान / नगर अस्पतालको अवधारण अनुुरुप प्रसुुति गृह सञ्चालनमा ल्याईएको छ ।  धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स(रे सेवा सञ्च ...

फागुन २३, २०८१
प्रदेश न्याय, प्रशासन तथा विधेयक समितिले आम संचार सम्बन्धीको विधेयक ल्याउदै

विराटनगर /   कोशी प्रदेश न्याय, प्रशासन तथा विधेयक समितिले आम संचार सम्बन्धीको विधेयक ल्याउन लागेको छ । बिहिबार कोशी प्रदेश सासद सचिवालय सभा ...

फागुन २१, २०८१
धरान वडा नम्बर २ बाट वडाअध्यक्ष रमेश राई लाई हटाएर ममता पौडेललाई जिम्मेवारी दिइयो

धरान  / धरान वडा नम्बर २ बाट वडाअध्यक्ष रमेश राई लाई हटाएर राईको ठाउँमा ममता पौडेललाई जिम्मेवारी दिइएको छ ।  नेकपा एमाले धरान २ को अधिवेशनबा ...

फागुन २०, २०८१
प्रशासन कार्यालयका धरौटी खातामा रकम सकिएपछि रोकियो अरुण प्रवेश मार्गको मुआब्जा वितरण

संखुवासभा /  संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा रकम अभावले रोकिएको छ । जिल्ला प्रशा ...

फागुन २०, २०८१
अलैचीको मुल्यमा निरन्तर गिरावट, किसान निरास

ताप्लेजुङः / अलैचीको मुल्यमा निरन्तर गिरावट आएपछि किसान निरास बनेका छन् ।  हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको हो । पछिल्लो दुई सातायत ...

फागुन १९, २०८१
सुमनतारमा निःशुल्क आँखा शिविर सम्पन्न

धरान /धरानको ४ नम्बर वडामा निःशुुुल्क आँखा शिविर सम्पन्न भएको छ । धरान ४ को विकट गाउँ मानिने सुमनतारमा शिविर सम्पन्न भएको हो । रानी अस्पताल प्रा.लि. ब ...