X
Showing २८१-२९० of ४६८ items.
माघ २५, २०८१
धरानमा १५ दिने विजिनेश एक्स्पो,शनिबार देखि शुुरु उद्घाटनमा प्रदेश मुख्यमन्त्री कार्की आउने

धरान/ धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । धरान रंगशालामा शनिबार देखि एक्स्पो शुुुरु हुने भएको हो । उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्म ...

माघ २४, २०८१
२५औँ बुढासुब्बा गोल्डकप खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लबलाई हराउँदै एनआरटी फाईनलमा प्रवेश

धरान/ पाहुना टोली भारतको खर्साङ क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) काठमाडौँ क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भारतको युनाइटेड खर्सा ...

माघ २४, २०८१
होलील्याण्ड ईन्टरनेशनल स्कुलले २८ औं स्थापना तथा अभिभावक दिवस विधित् क्रार्यक्रम सहित मनाए

धरान/होलील्याण्ड ईन्टरनेशनल स्कूलले आफ्नो २८ औं स्थापना दिवस तथा अभिभाबक दिवस विधित् कार्यक्रम गरी मनाएका छन् । धरान १५ मा अबस्थित ईन्टरनेशनल स्कुलले ...

माघ २३, २०८१
भुटानको आरटीसी क्लबलाई चर्च ब्वाइजले ७–० गोलको फराकिलो अन्तरमा पराजित गदै फाईनलमा प्रवेश

धरान /२५ औँ बुढासुब्बा गोल्डकप फुटबल  खेलमा पाहुना टोली भुुटानको आरटीसी क्लबलाई चर्च ब्वाईज युनाईटेड क्लबले ७–० गोलको अन्तरमा पराजित गदै ब्वाईज क ...

माघ २३, २०८१
धरानका ६ जना नेता कार्यकर्ता रातको ११ बजे रिहा, काठमाण्डौमा सरकारसँग बसेको वार्तामा सहमति गर्दै मुक्कुमलुङ आन्दोलनरत पक्षद्वारा यातायात बन्द फिर्ता

धरान/ धरानका ६जना नेता कार्यकर्ता रातको ११ बजे रिहा भएका छन् ।  मुक्कुमलुङमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले गरेको यातायात बन्द क ...

माघ २२, २०८१
२५औँ बुढासुब्बा गोल्डकप फुटबल साबिक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान ÷ साबिक विजेता न्युरोड टिम ९एनआरटी०बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९केएफटिसी०झापालाई ३–१ गोल अ ...

माघ २२, २०८१
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित ),दृष्टिविहीन गायिका मन्दिरा थापा मगर ‘कल कल बगेको खोली’ (भिडियो सहित )

काठमाण्डौं / नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गी ...

माघ २२, २०८१
छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बालचलचित्र ‘द स्कुल वाल’ ,छैटौं एनसिआईएफएफको राष्ट्रिय बालचलचित्रमा ‘द स्कुल वाल’ उत्कृष्ट

काठमाडौं/‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना आट्र्सको प्रस् ...

माघ २१, २०८१
२५ औं बुढासुब्बा गोल्डकप भुटानसङ्ग इटहरीको राजा क्लब ४(१ ले पराजित

धरान/ २५ औं बुढासुब्बा गोल्डकपमा इटहरीको रास्ट्रीय जागृती ९राजा० क्लब पाहुना टोली रोयल थिम्पु कलेज एफसीसङ्ग ४(१ को फराकिलो गोल अन्तरले पराजित भएको छ । ...

माघ २१, २०८१
मुकुम्लुङ आन्दोलन वार्ताको टेबलमा,प्रहरीको गोली लागेका घाईतेमा सबैको नजर

धरान /मुकुम्लुङ पाथीभरामा केबलकार निर्माणको विवादको आन्दोलन वार्ताको टेबुलमा पुगेको छ । प्रहरीबाट प्रदर्शनकारीलाई लागेको गोली प्रहारको घट्ना चर्किदै ग ...