धरान /चौथो गोर्खा टेलब्लेजरको तयारी पुरा भएको छ । विश्व युद्ध र विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका वीर गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा धरान ...
धरान / सुनसरीको धरान उप-महानगरपालिका वडा नं. ६, पानबारीमा मस्तिष्कघात -स्ट्रोक) सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुुल्क स्वास्थ्य शि ...
ईटहरी / बेकरी क्याफेमा लागेका आगलागी एक घण्टापछि नियन्त्रणमा आएको छ । सुनसरीको इटहरीस्थित धरान लाइनमा रहेको पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलाग ...
सिरहा / लागुुऔषध खैरो हिरोइनसहित दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार ...
धरान / Dharan Ligament Residential School द्रारा एसईई -SEE) ब्याच २०८२ का विद्यार्थीहरूलाई सफलताको शुभकामना दिदै बिदाई गरेको छ । धरान–१६ भुम ...
धरान / धराानमा दोस्रो पिण्डेश्वर रथायात्रा शुुरु गरिएको छ । पिण्डेश्वर मन्दिरको आयोजनामा पिण्डेश्वर मन्दिर देखि शुुरु भएको रथायात्रा दन्तकाली हुुदै वि ...
धरान / ऐतिहासिक तथा धार्मिक तीर्थस्थल पिण्डेश्वर रथोत्सवको तयारी पुरा भएको छ । धरान १४ स्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल श्री पिण्डेश्वर महादेवको म ...
धरान / धरानमा ४ दिन सम्म सफलता साथ संचालन भएको ‘द रिडर्स कफी हाउस’ कार्यक्रममा ३ सय ११ जना विद्यार्थीले आफैले लेखेका पुस्तक स्टेजमा उभिएर बाचन गरी अभि ...
धरान / कक्षा ६ का विद्यार्थीहरुले ‘द रिडर्स कफी हाउस’ कार्यक्रमको तेस्रो दिन आफैले तयार बनाएका पुस्तक स्टेजमा उभिएर बाचन गरी अभिभावकलाई सुुनाएका छन् । ...
धरान / होली गार्डेन एकेडेमीका १ र ४ कक्षाका विद्यार्थीहरुले ‘द रिर्र्डस कफी हाउस’ कार्यक्रमको दोस्रो दिन आफैले तयार बनाएका पुुस्तकद्रारा अभिभावकको मन ...