X
Showing २८१-२९० of ४१४ items.
पुस १६, २०८१
पर्यटकिय स्थल भेडेटारमा ३ दिने फुड फेस्टिवल शुुरु

धनकुटा/ पूुर्वको पर्यटकिय स्थल भेडेटारमा ३ दिने फुुड फेस्टिवल शुुरु भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर भेडेटारमा फुड फेस्टिवल शुुरु गर ...

पुस १५, २०८१
कुलुङ जातिको चाक्चाकुरलाई राष्ट्रीय पर्वको रुपमा मनाउनु पर्छ ः मन्त्री भण्डारी,भिडियो सहित

धरान/कुलुङ जातिको चाक्चाकुुर पर्वलाई रान्ट्रीय रुपमा मनाउनु पर्ने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलले बताएको छ । सोमबार कु ...

पुस १५, २०८१
मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता

काठमाडौं / तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम ...

पुस १४, २०८१
हिविसकस वोडिङ स्कुलले विभिन्न कार्यक्रम सहित १८ औं वार्षिक उत्सव मनाए ।

धरान/ हिबिस्कस बोडिङ स्कूलले विभिन्न कार्यक्रम सहित १८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । धरान– १५ मा अवस्थित हिविस्कस स्कूलले आफ्नो १८ औं ब ...

पुस १३, २०८१
हिबिस्कस क्विज मेनियाको उपाधी हिबिस्कस बोडिङ स्कूलाई

धरान/सिजन ३ को हिबिस्कस क्विज मेनियाको उपाधी आयोजक हिबिस्कस बोडिङ स्कूलले जितेको छ । हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस् ...

पुस १३, २०८१
हिबिस्कस क्विज मेनियाको फाइनल चरणमा उत्कृष्ट ६ विद्यालय फाईनलमा प्रदेश

धरान/हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको सुनसरी जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता ९हिबिस्कस क्विज मेनिया, सिजन–३ मा ६ वटा विद्यालय फाइनलमा प ...

पुस ११, २०८१
एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर/ एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण शुुरु गरिएको छ । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डी ...

पुस १०, २०८१
धरान पबित्र चर्चले मनायो मेरिकृसमस

धरान/सुनसरीको धरानमा रहेको पबित्र चर्चले मेरिकृशमस मनाएको छ । धरान ९ मा रहेको धरान पबित्र चर्च ले आज २०२४औं मेरि कृस मस हर्सोल्लास र निक्कै तामझामका स ...

पुस १०, २०८१
पत्रकार गोपाल दाहाललाई धम्की आएको घटनाबारे स्थलगत अध्ययन गर्न मिडिया मिशन गठन

धरान/पत्रकार गोपाल दाहाललाई धम्की आएको घट्नाबारे स्थलगत अध्ययन गर्न मिडिया मिशन गठन गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचारको बिषयमा ...

पुस १०, २०८१
अग्रेजी नयाँ वर्ष २०२५ को पूूर्वसन्ध्यमा १२ औ फुुडफेष्टिभल हुने

धनकुटा/ अग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यमा १२ औ फुडफेष्टिभल हुने भएको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा १२ औँ भेडेटार फुड फेस्टि ...