X
Showing ३८१-३९० of ४१४ items.
वैशाख २८, २०८१
९८ लाख सहित ८ महिनाअघि ३३ किलो सुनमा उम्किएका मिलन समातिए

काठमाडौं/९८ लाख सहित ८ महिना अघि ३३ किलो सुनमा उम्किएका मिलन बिक समातिएका  छन् । ८ महिना अघि चीनबाट दोलखा हुँदै तस्करी भएको ३३ किलो सुन प्रकरणमा ...

वैशाख २८, २०८१
खाजा खान भनी बसमा लगेर सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ

पोखरा/ खाजा खान जाम भनी बसमा लगेर सामुहिक बलात्कार गर्ने ३ जाना आरोपीलाई प्रहरीले गरेको छ । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जनालाई प्रहरीले पक्राउ ...

वैशाख २७, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवाद ...

वैशाख २६, २०८१
निशुल्क हेल्थ डेस्कमा मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले स्वास्थ्य जाँच गराए

धरान÷निशुल्क हेल्थ डेस्कमा मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्ययाधीश खिलराज रेग्मीले स्वास्थ्य जाँच गराएका छन् । नेपाल सरकार मन्त्री परिष ...

वैशाख २३, २०८१
महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ ...

वैशाख २२, २०८१
नेकपा एमाले, धरान उपमहानगर कमिटीको विस्तारित बैठक संगै प्रशिक्षण कार्यक्रम शुरु

नेकपा एमाले धरान उपमहानगरपालिका कमिटिीको बिस्तारित बैंठक संगै प्रशिक्षण कार्यक्रम धरानमा शुरु भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री स ...