X
Showing ११-२० of ५३ items.
माघ ४, २०८२
ढाङ्गढङ्गे देवी माघे सक्रान्ति मेला पुुरुष तथा महिला भलिबल प्रतियोगितामा गोलखाडी बने प्रथम

धनकुटा / ढाङ्गढुुङ्गे देवी माघे सक्रान्ति पुरुष तथा महिला भलिबल प्रतियोगितामा गोलखाडी प्रथम भएको छ । त्यस्तै महिला तर्फ धरान पहिलो बनेका छन् । पुरुष त ...

पुस २४, २०८२
स्वर्गीय रेवाहाङ स्मृतिमा चौथो अन्डर १८ बास्केटबल प्रतियोगिता माघ ६ गते देखि हुुदै

धरान / बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा हुने चौथो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल  प्रतियोगिता आगामी माघ ...

पुस १०, २०८२
हिबिस्कस स्कुुलले सञ्चालन गरेको क्विज मेनिया–२०८२ सिजन–४ सम्पन्न, साजिलाल मावि बने विजेता

  धरान/ हिबिस्कस स्कुुलले सञ्चालन गरेको क्विज मेनिया २०८२ सिजन –४ सम्पन्न भएको छ । धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको आयोजनामा हिबिस्कस ...

पुस ७, २०८२
प्रदेशस्तरीय डीआईजी रनिङ कप फुटबलको सातौँ संस्करणको तयारी पुरा, १६ विद्यालयको सहभागीता हुुदै

धरान / कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको तयारी पूरा भएका छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी संस् ...

मंसिर १४, २०८२
खेलकुद मञ्चको आयोजनामा धरानमा पहिलो पटक खेलकुद महोत्सव हुुदै

धरान/ धरान खेलकुद मञ्चको आयोजननामा धरानमा पहिलो पटक खेलकुुद महोत्सव हुने भएको छ ।  खेलकुदको शहर भनिँदै आएको धरानमा पहिलो पटक धरान खेलकुद महोत्सव ...

मंसिर ९, २०८२
नेपाल प्रहरी विद्यालयको आयोजनामा कोशी प्रदेश डीआईजी रनिङ कप फुटबल सातौँ संस्करण पौष ९ गते देखी हुुने

धरान / नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा कोशी प्रदेश डिआईजी रनिङ कप फुुटबल सार्ताै संस्करण पौष ९ गते देखि हुने भएको छ । विगत देखि हुँदै आएको कोशी ...

कार्तिक २२, २०८२
सुनाखरी एकेडेमीले अन्तर विद्यालय जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ प्रथम संस्कारण गर्ने

धरान / सुनसरी धरानमाा सुनाखरी एकेडेमीले अन्तर विद्यालय जिल्ला स्तरीय सुुनखरी एकेडेमी कप प्रथम संस्करण गर्ने भएको छ । एकेडेमीले जिल्ला स्तरीय अन्तर विद ...

भदौ ७, २०८२
बुद्धवीर लामा गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना दौड सम्पन्न

काठमाडौं / बुद्धवीर लामा चौंधौं गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार त्रिपुरेश्वर स्थित ...

साउन १७, २०८२
धरान खेलकुद मञ्चले ७ विधाका ९ खेलाडीलाई नगद सहित धरान स्पोर्टस् अवार्ड २०८२ प्रदान गर्यो

धरान / धरान खेलकुद मञ्चले ७ विधाका ९ जना खेलाडीलाई नगद सहित धरान स्पोर्टस् अवार्ड २०८२ प्रदान गरेको छ । शनिवार आयोजित धरान स्पोर्टस् अवार्ड समारोहमा ७ ...

साउन १४, २०८२
धरानमा खेलकुद मञ्चद्वारा ५ विधामा ‘वर्ष खेलाडी’ प्रशिक्षकलाई नगद सहित अवार्ड प्रदान गरिँदै

धरान / खेलकुद क्षेत्रमा धरानबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई पदक हासिल गरेका उत्कृष्ट खेलाडीहरूलाई धरान खेलकुद मञ्चले ५ विधामा नगद सहित अव ...