X
Showing ११-२० of ४६८ items.
साउन ८, २०८३
खानेपानीको दिर्घकालीन समधानका लागि एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो

धरान / धरानमा देखिने खानेपानीको समधानका लागि एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढको छ । धरान उपमहानगरपालिकाको दीर्घकालीन खानेपानी सम ...

साउन ८, २०८३
दुई लाख बढी सट्टेबाजी अनलाईन वेबसाइट ‘एप’ बन्द

काठमाडौँ / दुुई लाख सट्टेबाजी अनलाईन वेबसाइट ‘एप’ बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हु ...

साउन ८, २०८३
वर्षाका कारण देशका विभिन्न प्रमुुख राजमार्ग तथा सडकहरु प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ / अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बज ...

साउन ७, २०८३
गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमाण्डौं / उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस गीतले अध्ययन ...

साउन १, २०८३
खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइमा नागरिकका प्रश्न

खजुरा/ खजुरा गाउँपालिकाका बाँकेको आ।व। २०८२र०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपाल ...

साउन १, २०८३
धरानको भानुचोकमा भएको बसपार्क स्मार्ट बसपार्कमा परिवर्तन

धरान / धरानको भानुुचोकमा वषौ देखि सञ्चालन भईरहेको वसपार्क स्मार्ट नयाँ वसपार्कमा साउन १ गते (आज) बाट सरेको छ । विवाद, कानुनी जटिलता र अनेकौं उतारचढाव ...

असार २९, २०८३
प्रदेशस्तरीय बडिबिल्डिङ प्रतियोगिता हुने, विजेताले ३ लाख रुपैयाँ पाउने

धरान /  धरानमा प्रदेशस्तरीय बडिबिल्डिङ प्रतियोगिता ‘राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप–२०८३’ हुने भएको छ । धरान–७ स्थित धरान फिटनेस क्लबको आ ...

असार २८, २०८३
गाउँपालिकाको अनुदान, उन्नत जातको बीउ र प्राविधिक सहयोगले किसान उत्साहित

ईलाम / गाउँपालिकाको अनुुदान उन्नत जानको बीउ र प्राविधिक सहयोगले ईलामको चुलाचुुलीमा व्यावसायिक मकै खेती शुुरु भएको छ । ईलामको चुलाचुली गाउँपालिका–४ का ...

असार २५, २०८३
बराक्षेत्र नदीमा तैरिरहेको अवस्थामा फेला पर्‍यो ३०८ केजी गाँजा

बराक्षेत्र /  सप्तकोशी नदी किनारबाट प्रहरीले तीन सय आठ केजी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीका अन ...

असार १९, २०८३
पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

बनेपा/ अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन् । बजगाईले काभ्रेको धुल ...