धरान / धरानको खानेपानी व्ववस्थापन बोर्डलाई सुुझाब सहित भूपूू गोर्खा टेलीले नगर प्रमुुख अइन्द्र विक्रम बेघालाई लिखित ध्यानाकर्षण पत्र बुुझाएको छ । धरान ...
धरान / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले शिक्षा तथा सार्वजनिक लेखा व्यवस्थापनसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर ...
धरान / ‘ग्लोबल चश्मा घर’को सेवा विस्तार, आधुनिक आँखा परीक्षणसहित गुणस्तरीय चश्मा उपलब्ध गराईएको छ । सुनसरीको धरान–९, कलेज रोडस्थित ग्लोबल चश्मा घरले आ ...
धरान / हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकारी र धरान–१५ का वडा अध्यक्षवीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । हिबिस्कस अग्रेजी विद्यालय ...
धरान / पूर्वी नेपालकै प्रतिष्ठित शैक्षिक गन्तव्यको रूपमा प्राइम भिजन इन्टरनेशनल कलेज (Prime Vision International College) स्थापित हुुुदै गएको छ । सुनस ...
काठमाडौं/ सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । संस्थाले आइतबार पत्रकार सम्मेल ...
धरान / विद्यार्थीहरुमा खेलकुुदप्रति रुचि अभिबृद्धि गर्ने उदेश्यले होली ग्रोडेनद्रारा अन्तर हाउस फुटसल प्रतियोगिता शुुरु गरिएको छ । सुनसरीको धरान १ पृथ ...
उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरीले २४ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उ ...
धरान / वराह सहकारी पीडित समन्वय समिति, धरान–सुनसरीले वराह सहकारीबाट पीडित बनेका सम्पूर्ण बचतकर्ताहरूलाई लक्षित गर्दै महत्वपूर्ण जानकारी सार्वजनिक गरेक ...
ईनरुवा / सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र सिटी सफारी एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ । ...